नेपाली (English) सहकारी सफ्टवेयर

सर्वप्रथम Chitwan जिल्लामा प्लानको सहयोगमा ग्रामिण क्षेत्रमा महिला सहकारीहरुमा संचालन गर्नको लागि यस कम्पनीबाट उत्पादन भएको सफ्टवेयर आज सबै सहकारीहरुका लागि उपयोगी सिद्ध भएको छ । सामान्य कम्प्युटर चलाउन सक्ने प्रयोगकर्ताले पनि सजिलै संचालन गर्न सकिने गरी निर्माण गरिएको छ ।

MINIMUM REQUIREMENTS
OS: Windows XP or above Version
Office: MS Office Xp or Above Version
Database: Ms SQL Server 2000 or Above Version
Other: Crystal Reports 8.5 or Above Version
Setup CasSetupEng (Installer)
Font English and Nepali both