BILLING SYSTEM FOR WATER SUPPLIER
Water Supplier
Click to Enlarge
The Software is developed for drinking water supplier. The Software includes customer management, tap management, meter reading, Billing, Receipt, Daily/periodic reports. Click ReadMore for details.
सफ्टवेयरका मुख्य विशेषताहरु
ग्राहक व्यवस्थापन
सफ्टवेयरमा व्यवस्था हुने
१
ग्राहकको विवरण
कार्यालयको फारम अनूसार हुने
२
एरिया सेटिङ्क
क्षेत्र विभाजन अनुसार हुने
३
मिटर रिडर सेटिङ्क
अवश्यकतानुसार रिुर सेट गर्ने
४
धाराको प्रकार सेटिङ्क
धाराको साइजअनुसार सेट गर्ने
५
शुल्क तथा हजर्ना सेटिङ्क
संस्थाको नियमानुसार दररेट सेट गर्ने
६
प्रयोगकता सेटिङ्क
कम्प्युटर प्रयोगकर्ता तथा अधिकार सेट गर्ने
कारोबार
सफ्टवेयरमा व्यवस्था हुने
१
धारा वितरण प्रकृया
संस्थाको नियमानुसार तयार हुने
२
धरौटी
संस्थाको नियमानुसार व्यवस्था गर्ने
३
नियमित मिटर रिडिङ्क
मासिक रुपमा
४
शुल्क तथा हर्जना संकलन
कार्यालयमा रकम संकलनको व्यवस्था
५
धारा मर्मत
आवश्यकतानुसार विक्रि सहित
६
धारा नामसारी
नियमानुसार नामसारी हुने व्यवस्था
७
धारा कटौटी
कार्वाही तथा अनिवार्य कटौंटी गर्नु पर्ने
सोधपुछ
सफ्टवेयरमा व्यवस्था हुने
१
नया धारा जडानको लागि प्राप्त अनुरोध
नियमित प्रविष्टि
२
नामसारीको लागि प्राप्त अनुरोध
नियमित प्रविष्टि
३
नया मिटरको लागि प्राप्त अनुरोध
नियमित प्रविष्टि
४
धारा मर्मतको लागि प्राप्त अनुरोध
नियमित प्रविष्टि
५
ठाउसारीको लागि प्राप्त अनुरोधहरु
नियमित प्रविष्टि
प्रतिवेदनहरु
सफ्टवेयरमा व्यवस्था हुने
१
दैनिक, मासिक तथा आवधिक प्रतिवेदनहरु
काउण्टरमा संकलित रकमको
२
पानी खपत विश्लेशण
विशेष समय र क्षेत्रको
३
शुल्क संकलन तथा बांकी विश्लेषण
कारोबारको आधारमा आवधिक
४
ग्राहक विश्लेषण
क्षेत्रगत, खपतगत, व्यक्तिगत तथा संस्थागत
५
ग्राहकबाट प्राप्त सोधपुछ तथा अनुरोधहरु
दैनिक तथा मासिक रुपमा हेरी कार्यान्वयन गर्न सकिने ।
६
वाषिर्क वा मासिक खपत विश्लेषण
विशेष समय र क्षेत्रको